२०७८।०९।१३

 

यस क्याम्पसको BBS दोश्रो वर्षमा अध्ययनरत छात्र सृजन पाठक, रोल नं. १७२९/०७६ को मिति २०७८।०९।११ गतेका दिन असामयिक निधन भएकोले स्व. छात्र सृजन पाठक लाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना तथा शोक सन्तप्ध परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै मिति २०७८।०९।१४ गते बुधबारका दिन यस क्याम्पसको सम्पूर्ण तहका कक्षाहरूको पठन–पाठन बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यसै सूचनाद्वारा सूचित गरिन्छ ।

 

   

    सहायक क्याम्पस प्रमुख