२०७८।०९।०८

 

त्रि.वि.प.नि.का. वल्खुद्वारा प्रकाशित सूचना अनुसार २०७८ सालमा संचालन हुने  वि.वि.एस. तह चौंथो वर्षको नियमित पुरा तथा आंशिक परीक्षाको परीक्षा आवेदन फाराम भर्ने म्याद थप गरिएको हुँदा मिति २०७८ साल पुस ०९ गतेभित्र परीक्षा आवेदन फाराम भरी दिनको ११ः०० बजेदेखि १ः०० बजेभित्र यस क्याम्पसको शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फी काउण्टरमा आवश्यक दोब्बर दस्तुरसहित बुझाउन सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ । 

 

सहायक क्याम्पस प्रमुख