२०७८।०८।२१

 

 

यस क्याम्पसको वि.वि.एस. चौंथो वर्षमा अध्ययनरत विद्यार्थीहरूले आफूले अध्ययन गरेको विशिष्टीकरण (Concentration) विषयमा मात्र Final Project Work को लागि Final Project Work Proposal तयार गरी मिति २०७८ मंसिर २२ गतेदेखि पौष ०९ गतेसम्म विहान ११.०० बजेदेखि दिउँसो २.०० बजेभित्र यस क्याम्पसको शैक्षिक प्रशासनमा बुझाई सक्नुपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।

 नोट :  १) Final Project Work Title विद्यार्थी स्वयंले Select गर्नु पर्नेछ ।  

२)  Final Project Work Proposal बुझाउँदा वि.वि.एस. चौंथो वर्षको परीक्षा दस्तुर बुझाएको रसिदको प्रतिलिपी अनिवार्य रूपमा पेश गर्नु पर्नेछ ।

३)  Final Project Work Supervisor  को नाम पछि प्रकाशित गरिने छ ।

४) Final Project Work को Format https://shankerdevcampus.edu.np/uploads/86b734e2c165268fd6b95ba166d9ad49f2902787.pdf बाट Download गर्न सकिने छ ।

 

 

सहायक क्याम्पस प्रमुख