२०७४।०१।२६
एम.वि.एस. दोश्रो वर्षकोे भर्ना शुल्क सम्बन्धि सूचना
यस क्याम्पसको शैक्षिक प्रशासन शाखाको एम.वि.एस. दोश्रो वर्ष (२०७२) समूहको भर्ना सम्बन्धि मिति २०७४।०१।२६ को प्रकाशित सूचना अनुसार तोकिएको समय भित्र भर्ना हुन निम्नानुसार शुल्क रकम लाग्ने भएकोले सम्बन्धित सबै विद्यार्थीहरुलाई यसै सूचनाद्वारा निर्देशानुसार सूचित गरिन्छ ।
शुल्क विवरण (पहिलो किस्ता)
सि.नं. विवरण प्रातः समूह सांझ समूह कैफियत
१ शिक्षण शुल्क (छ महिनाको) रु.३,५००।– रु.६,१४०।–
२ विविध शुल्क रु.९६०।– रु.९६०।–
३ क्याम्पस विकाष कोष रु.४००।– रु.४००।–
४ पुस्तकालय विकास शुल्क रु.१४०।– रु.२५०।–
५ सुरक्षा गार्ड शुल्क रु.५०।– रु.५०।–
६ स्वास्थ्य शुल्क रु.५००।– रु.५००।–
७ भवन निर्माण रु.२००।– रु.२००।–
जम्मा रु.५,७५०।– रु.८,५००।–
-
- पुनश्च: दोश्रो किस्ता सम्बन्धि सूचना पछि प्रकाशित गरिनेछ .
शुल्क बुझाउने स्थान तथा समय :
- विहान ७ः०० देखि ९ः३० बजे सम्म प्रातः समूह फी काउण्टर
- सांझ ३ः३० देखि ४ः३० बजे सम्म साँझ समूह फी काउण्टर
(केशव राज भट्टराई)
आर्थिक उप नियन्त्रक