२०८०।०६।१६


 

यस क्याम्पसको MBA-F तह दोश्रो सेमेष्टरका विद्यार्थीहरूको लागि यही मिति २०८०।०६।१७ गते बुधबारदेखि विहान १०ः०० बजेदेखि १२ः०० बजेसम्म SPSS सम्बन्धी कक्षा संचालन हुने भएकोले सम्बन्धित विद्यार्थीहरूले उक्त कक्षाहरूमा अनिवार्य उपस्थित हुनको लागि सूचित गरिन्छ । 



क्याम्पस प्रमुख