MBS Thesis Submission Notice

२०७४।०८।१२

सूचना

त्रि.वि. प्राज्ञिक परिषदको स्थायी समितिको मिति २०७४ साल कार्तिक ३० गते बसेको बैठकको निर्णय नं. २१७ बमोजिम २०५८ सालमा भर्ना भई समय सीमा नाघी परीक्षा दिनबाट बञ्चित भएका विद्यार्थीहरूलाई अन्तिम पटकको लागि २०७४ सालमा संचालन हुने स्नातक तह तेश्रो वर्षको परीक्षा देखि लागु हुने गरी मौका परीक्षा दिने व्यवस्था भएकोमा २०७४ सालमा संचालन हुने स्नातकोत्तर तह लगायत विभिन्न मौका परीक्षाको नतिजा २०७५ साल लागेपछि प्रकाशित हुने हुँदा त्यस्तो मौका परीक्षामा सहभागी परीक्षार्थीहरूलाई शोधपत्र पूरा गरी परीक्षा नियन्त्रण कार्यालयमा प्राप्तांक आइपुग्नुपर्ने अवधि २०७५ चैत्र मसान्तसम्म निर्धारण गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।


    
क्याम्पस प्रमुख
 

Attachments

11/28/2017
SN. Name Download