२०७७।११।०३
यस क्याम्पसको एम.वि.एस. तह २०७५ समूह, तेश्रो सेमेष्टर (प्रातः तथा साँझ) मा अध्ययनरत विद्यार्थीहरूको प्रि–बोर्ड परीक्षा मिति २०७७ साल फाल्गुन २० गते बिहीबारदेखि निम्न तालिका अनुसार क्याम्पसमा भौतिक उपस्थितिमा संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।
Exam Time:
Morning Shift and Evening Shift: 7:30 A.M. to 9:30 A.M.
Date
|
Subject
|
2077-11-20
|
Acc519 Acc. for Fin. & Managerial Decision and Control
|
2077-11-21
|
MSC 521 Research Methodology
|
2077-11-23
|
MGT 522 International Business
|
2077-11-25
|
MGT 524 Entrepreneurship
|
2077-11-26
|
Specilization Subjects: Acc./Fin./ Mgmt./Mkt.
|
१) सबै विषयको प्रि–बोर्ड परीक्षामा सम्मिलित नभएका तथा अनुत्तिर्ण भएका विद्यार्थीहरूको सम्बन्धित विषयमा NQ (Not Qualified) हुने हुनाले अन्तिम परीक्षा (Semester-End परीक्षा) मा सामेल हुन नपाउने व्यहोरा समेत सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीको लागि सूचित गरिन्छ ।
२) उपरोक्त परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुतिर्ण भएका विद्यार्थीहरूको लागि १ (एक) पटक मात्र पुनः परीक्षाको व्यवस्था गरिनेछ । साथै उक्त पुनः परीक्षामा सहभागी हुन पुनः परीक्षा शुल्क वापत रु. ५००।– (पाँच सय रुपैया मात्र) अनिवार्य रुपमा बुझाउनु पर्ने छ ।
३) प्रि–बोर्ड परीक्षामा सामेल हुन विद्याार्थीहरूले क्याम्पस विद्यार्थी परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ । अन्यथा परीक्षामा सामेल नगराइने व्यहोरा जानकारी गराइन्छ ।
क्याम्पस प्रमुख