एम.वि.एस. प्रथम सेमेष्टरको प्रि–बोर्ड परीक्षा सम्बन्धी सूचना

२०७७।०९।२४

 

यस क्याम्पसको एम.वि.एस. तह २०७६ समूह, प्रथम सेमेष्टर (प्रातः तथा साँझ) मा अध्ययनरत विद्यार्थीहरूको प्रि–बोर्ड परीक्षा मिति २०७७ साल माघ ५ गते सोमबारदेखि निम्न तालिका अनुसार  Office 365 Microsoft Forms/Teams बाट Online परीक्षा संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । 

Exam Time:

Morning Shift and Evening Shift: 7:00 A.M. to 9:00 A.M.

      Date

                      Subject

     2077-10-05

     ECO 512: Managerial Economics

     2077-10-06

    MKT 511: Marketing Management

    2077-10-07

    MSC 514: Statistical Methods

    2077-10-08

   MGT 515: Organizational Behavior

    2077-10-09

   MGT 519: Managerial Communication

 

  • पुनश्च :

१) सबै विषयको प्रि–बोर्ड परीक्षामा सम्मिलित नभएका तथा अनुत्तिर्ण भएका विद्यार्थीहरूको सम्बन्धित विषयमा NQ (Not Qualified) हुने हुनाले अन्तिम परीक्षा (Semester-End परीक्षा) मा सामेल हुन नपाउने व्यहोरा समेत सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीको लागि सूचित गरिन्छ ।

२) उपरोक्त परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुतिर्ण भएका विद्यार्थीहरूको लागि १ (एक) पटक मात्र पुनः परीक्षाको व्यवस्था गरिनेछ । साथै उक्त पुनः परीक्षामा सहभागी हुन  पुनः परीक्षा शुल्क वापत रु. ५००।– (पाँच सय रुपैया मात्र) अनिवार्य रुपमा बुझाउनु पर्ने छ । 

३) Online परीक्षा विहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म हुने र त्यसपछि विद्यार्थीले आफ्नो उत्तरपुस्तिकाको PDF File बनाई सोही दिन विहान ९ः३० बजेभित्र  Office 365 Microsoft Forms/Teams मा Upload गरी सक्नुपर्ने छ ।

 

क्याम्पस प्रमुख

 

         

 

Attachments

01/08/2021
SN. Name Download