एम.वि.एस. तेश्रो सेमेष्टरको अनलाइन कक्षा सञ्चालन सम्बन्धी सूचना

२०७७।०२।०२

 

यस क्याम्पसको एम.वि.एस. २०७५ समूह (प्रातः तथा साँझ) दोश्रो सेमेष्टरको बोर्ड परीक्षामा सम्मिलित हुनका लागि बोर्ड परीक्षा फाराम भरेका (Qualified Students) विद्यार्थीहरूले यही मिति २०७७ जेठ २ गतेदेखि ११ गतेसम्ममा क्याम्पस प्रशासनले तोकेको निम्नानुसारको विषयगत पाठ्यांशहरू Specialization Courses मध्ये कुनै एक विषयको फाराम भरी तेश्रोे सेमेष्टरमा कक्षामा सम्मिलित हुन सम्वन्धित सवै विद्यार्थीहरुलाई सूचित गरिन्छ । साथै उक्त समूहको नियमित कक्षाहरू (Online Classes)  यही २०७७ साल जेठ चौंथो सातादेखि सञ्चालन हुने तथा उक्त कक्षाहरूको Online Class Routine क्याम्पसको Website मा पछि प्रकाशित गरिने पनि यसै सूचनाबाट जानकारी गराइन्छ । 

 

Specialization Course (Any One)

(A) Accountancy 

      ACC 685 Corporate Taxation – 3 Cr    

(B) Finance              

     FIN 688 Corporate Finance – 3 Cr

(C) Management

       MGT 687 Recent Trends in Management – 3 Cr

(D) Marketing

      MKT 691 Advertising and Promotion Management – 3 Cr

 

पुनश्च : १) कुनै एक विषय छनौट गरिसकेपछि पुनः अर्को विषय परिवर्तन गर्न पाइने छैन । 

          २) विषयगत पाठ्यांशको फाराम क्याम्पसको Website को Downloads बाट वा यस link MBS-3rd-semester-Course-Registration-form-online बाट Download गरी फाराम भरी सो Word File फाइललाई

               आफ्नो Roll No. _ Name अनुसार Rename गरी सोही Word File क्याम्पसको इमेल spmbs3@shankerdevcampus.edu.np र spsdcmbs3@gmail.com मा Attach गरी  पठाउनु पर्ने छ ।

          ३) तोकिएको समयभित्र फाराम नभरी कक्षा छुट्न गएमा विद्यार्थी स्वयं जिम्मेवार हुने छ ।

          ४) विद्यार्थीहरूले फाराम भर्दा फाराममा उल्लेखित स्थानहरूमा आफ्नो सम्पूर्ण विवरण अनिवार्य उल्लेख गरी पठाउनु पर्ने छ ।

 

 

        क्याम्पस प्रमुख

Attachments

05/15/2020
SN. Name Download