एम.वि.एस. दोश्रो सेमेष्टरको प्रि–बोर्ड पुनः परीक्षा सम्बन्धी सूचना

२०७६।१०।२२

 

यस क्याम्पसको एम.वि.एस. तह २०७५ समूह, दोश्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूको लागि मिति २०७६।०९।१३ देखि १७ गतेसम्म संचालित प्रि–बोर्ड परीक्षामा अनुतिर्ण भएका विद्यार्थीहरु तथा कुनै विषयको प्रि–बोर्ड परीक्षामा विशेष कारणबस अनुपस्थित भएका विद्यार्थीहरूलाई अन्तिम पटकका लागि प्रि–बोर्ड पुनः परीक्षाको लागि निवेदन र प्रि बोर्ड पुनः परीक्षा वापत रु.५००।– तिरेको रसिद सहित निम्न तालिका अनुसार संचालन हुने उक्त परीक्षामा सम्मिलित हुन सम्बन्धित सबै विद्यार्थीहरूलाई सूचित गरिन्छ ।

 

MBS 2nd Sem. Pre Board Re-Examination Schedule

Date

Subject

Time

2076-11-01

MSC 517 : Production and Operations Mgmt.

7.30 AM – 9.30 AM

2076-11-02

MGT 513 : Human Resource Mgmt.

7.30 AM – 9.30 AM

2076-11-04

ACC 517 : Management Accountancy

7.30 AM – 9.30 AM

2076-11-05

FIN 510 : Financial Management

7.30 AM – 9.30 AM

2076-11-06

MGT 518 : Business Environment

7.30 AM – 9.30 AM

 

 

 

 

 

 

 

 

 

 

  • पुनश्च : १) प्रातः तथा साँझ समूहका विद्यार्थीहरूलाई उल्लेखित मिति, विषय र समय अनुसार परीक्षाको व्यवस्था मिलाइएको जानकारी गराइन्छ ।

                     २) कुनै विषयको प्रि–बोर्ड / प्रि–बोर्ड पुनः परीक्षामा सम्मिलित नभएका वा अनुत्तीर्ण भएका विद्यार्थीहरूको सम्बन्धित विषयमा NQ (Not Qualified) लागी अन्तिम परीक्षा (Semester End परीक्षा) मा सामेल हुन नपाउने व्यहोरा समेत सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीको लागि सूचित गरिन्छ ।

 

उक्त परीक्षामा अनुत्तिर्ण भएका विद्यार्थीहरूको नामावली क्याम्पसको सूचना पाटीमा टाँस गरिएको छ । 

 

                     

                         क्याम्पस प्रमुख

 

Attachments

02/05/2020
SN. Name Download