एम.वि.एस. चौंथो सेमेष्टरको प्रि–बोर्ड पुनः परीक्षा सम्बन्धी सूचना

२०७६।१०।०९

 

 

यस क्याम्पसको एम.वि.एस. तह २०७४ समूह, चौंथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूको लागि मिति २०७६।०९।०२ देखि ०६ गतेसम्म संचालित प्रि–बोर्ड परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरु तथा कुनै विषयको प्रि–बोर्ड परीक्षामा विशेष कारणबस अनुपस्थित भएकाहरूलाई अन्तिम पटकका लागि प्रि–बोर्ड पुनः परीक्षाको लागि निवेदन र प्रि बोर्ड पुनः परीक्षा वापत रु.५००।– तिरेको रसिद सहित निम्न तालिका अनुसार संचालन हुने उक्त परीक्षामा सम्मिलित हुन सम्बन्धित सबै विद्यार्थीहरूलाई सूचित गरिन्छ ।

MBS 4th Sem. Pre Board Re-Examination Schedule

Date

Subject

Time

2076-10-19

MGT 523 Strategic Management

7.30 AM – 9.30 AM

2076-10-20

ACC 688 Accounting Theory and Financial Reporting

FIN 685 Financial Markets and Institutions

MGT 685 Organizational Development and Change

MKT 685 Consumer Behavior

7.30 AM – 9.30 AM

2076-10-21

ACC 689 Management Control Systems

FIN 689 Investment Management

MGT 690 Leadership and Communication

MKT 687 Brand Management

7.30 AM – 9.30 AM

 

  •  पुनश्च : १) प्रातः तथा साँझ समूहका विद्यार्थीहरूलाई उल्लेखित मिति, विषय र समय अनुसार परीक्षाको व्यवस्था मिलाइएको जानकारी गराइन्छ ।

                      २) कुनै विषयको प्रि–बोर्ड / प्रि–बोर्ड पुनः परीक्षामा परीक्षामा सम्मिलित नभएका वा अनुत्तीर्ण भएका विद्यार्थीहरूको सम्बन्धित विषयमा NQ (Not Qualified) लागी अन्तिम परीक्षा (Semester End परीक्षा) मा सामेल हुन नपाउने व्यहोरा समेत सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीको लागि सूचित गरिन्छ ।

उक्त परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीहरुको नामावली क्याम्पसको सूचना पाटीमा टाँस गरिएको छ ।

               

        निमित्त क्याम्पस प्रमुख

 

 

Attachments

01/23/2020
SN. Name Download