एम.वि.एस. तह २०७५ समूह, दोश्रो सेमेष्टर (प्रातः तथा साँझ) को विशेष कक्षाहरू संचालन हुने बारे सूचना

२०७६।०९।२९

 

यस क्याम्पसको एम.वि.एस. तह २०७५ समूह, दोश्रो सेमेष्टर (प्रातः तथा साँझ) मा अध्ययनरत विद्यार्थीहरूको लागि Management Accountancy र Production and Operations Managment विषयहरूको विशेष कक्षाहरू मिति २०७६।१०।०२ गतेदेखि २०७६।१०।१० गतेसम्म संचालन हुने व्यहोरा सम्बन्धित सबै विद्यार्थीहरूलाई जानकारीको लागि सूचित गरिन्छ । साथै उक्त सेमेष्टरको नियमित कक्षाहरू मिति २०७६।१०।१२ गतेदेखि यथावतरूपमा संचालन हुने समेत जानकारी गराइन्छ ।

कक्षा समय : विहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म ।

 

  •  पुनश्चः उपरोक्त कक्षाहरूमा उपस्थित हुँदा विद्यार्थीहरूले अनिवार्य रुपमा परिचय पत्र ल्याउनु पर्नेछ ।

 

       क्याम्पस प्रमुख

 

Attachments

01/14/2020
SN. Name Download