Thesis Proposal लेखन कक्षा सम्बन्धी सूचना

२०७६।०८।०८

 

यस क्याम्पसको एम.वि.एस. तह २०७४ समूह, चौथो सेमेष्टर (प्रातः तथा साँझ) मा नियमित अध्ययनरत Finance, Management र Marketing Specialization अन्तर्गतका विद्यार्थीहरुको लागि यही मिति २०७६ मंसिर १२ र १३ गते Thesis Proposal लेखन सम्बन्धी विशेष कक्षाहरू निम्न तालिका अनुसार संचालन हुने भएकोले उक्त कक्षाहरूमा आफ्नो विद्यार्थी परिचय पत्रसहित अनिवार्य उपस्थित हुन सम्बन्धित सबै विद्यार्थीहरूलाई यो सूचना प्रकाशित गरिएको छ ।

 

कार्यक्रम :

समय विहान ७.०० बजेदेखि ९.०० बजेसम्म

 

 

क्याम्पस प्रमुख

 

 

 

 

Attachments

11/24/2019
SN. Name Download