एम.वि.एस. तहमा नियमित अध्ययनरत विद्यार्थीहरूको लागि नियमित हाजिर भई अध्ययन गर्ने सम्बन्धी सूचना

२०७६।०७।२८


सूचना

यस क्याम्पसको एम.वि.एस. तह दोश्रो सेमेष्टर तथा चौंथो सेमेष्टर (प्रातः तथा साँझ समूह) मा नियमित अध्ययनरत विद्यार्थीहरूले आ–आफ्नो क्याम्पस रोल नं. अनुसारको सेक्सन तथा समूहका कक्षाहरूमा अनिवार्य नियमित हाजिरी भई अध्ययन गर्नको लागि सम्बन्धित सबै विद्यार्थीहरूलाई जानकारीको लागि सूचित गरिन्छ । साथै यदि कक्षामा अनुपस्थित भई हाजिरी नपुगेमा Semester-End Board परीक्षामा सम्मिलित हुन नपाउने व्यहोरा समेत सम्बन्धित सबै विद्यार्थीहरूलाई सूचित गरिन्छ । 

 


   
     क्याम्पस प्रमुख

 

Attachments

11/14/2019
SN. Name Download