एम.वि.एस. तेश्रो सेमेष्टरको प्रि–बोर्ड पुनः परीक्षा सम्बन्धी सूचना

२०७६।०४।२७

 

 

यस क्याम्पसको एम.वि.एस. तह २०७४ समूह, तेश्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूको लागि मिति २०७६।०३।२९ देखि २०७६।०४।०२ गतेसम्म संचालित प्रि–बोर्ड परीक्षामा अनुतिर्ण विद्यार्थीहरु तथा कुनै विषयको प्रि–बोर्ड परीक्षामा विशेष कारणबस अनुपस्थित भएका निम्नलिखित विद्यार्थीहरूलाई अन्तिम पटकका लागि प्रि–बोर्ड पुनः परीक्षाको लागि निवेदन र प्रि बोर्ड पुनः परीक्षा वापत रु.५००।– तिरेको रसिद सहित मिति २०७६ साल श्रावण ३१ र ३२ गते निम्न तालिका अनुसार संचालन हुने उक्त परीक्षामा सम्मिलित हुन सम्बन्धित सबै विद्यार्थीहरूलाई सूचित गरिन्छ ।

MBS 3rd Sem. Pre Board Re-Examination Schedule

Date                 Subject                                                                           Time

2076-04-31 Acc519 Acc. for Fin. & Managerial Decision and Control 7.15 a.m. - 8.45 a.m.

2076-04-31 MSC 521 Research Methodology                                     9.00 a.m. - 10.30 a.m.

2076-04-32 MGT 522 International Business                                      7.15 a.m. - 8.45 a.m.

2076-04-32 MGT 524 Entrepreneurship                                              9.00 a.m. - 10.30 a.m.

2076-04-32 Specilization Subjects: Acc./Fin./ Mgmt./Mkt.                  10.45 a.m. - 12.15 a.m.

ड्पुनश्च: १) प्रातः तथा साँझ समूहका विद्यार्थीहरूलाई उल्लेखित मिति, विषय र समय अनुसार परीक्षाको व्यवस्था मिलाइएको जानकारी गराइन्छ ।

२) कुनै विषयको प्रि–बोर्ड परीक्षामा सम्मिलित नभएका र अनुत्तीर्ण विद्यार्थीहरूको सम्बन्धित विषयमा NQ (Not Qualified) लागी अन्तिम परीक्षा (Semester End परीक्षा) मा सामेल हुन नपाउने व्यहोरा समेत सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीको लागि सूचित गरिन्छ ।

 

क्याम्पस प्रमुख

 

 

 

 

Attachments

08/12/2019
SN. Name Download
1 MBS 3rd Semester Pre Board Exam Failed_Absent Students list.pdf