एम.वि.एस. प्रथम सेमेष्टरको प्रि–बोर्ड परीक्षा सम्बन्धी सूचना

२०७६।०२।१७

 

 

यस क्याम्पसको एम.वि.एस. तह २०७५ समूह, प्रथम सेमेष्टर (प्रातः तथा साँझ) मा अध्ययनरत विद्यार्थीहरूको प्रि–बोर्ड परीक्षा मिति २०७६ साल जेठ २० गतेदेखि हुने भनिएकोमा प्राविधिक कारणवश मिति २०७६ साल असार २३ गते सोमबारदेखि प्रातः समूहका विद्यार्थीहरूको प्रातः समयमा र साँझ समूह तथा साँझ समूहमा भर्ना भै प्रातः समूहमा अध्ययनरतसहितका विद्यार्थीहरूको साँझ समयमा नै निम्न तालिका अनुसार संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि निर्देशानुसार सूचित गरिन्छ । 

 

Exam Time:

Morning Shift: 7:15 A.M. to 9:15 A.M.

Evening Shift: 4:30 P.M. to 6.30 P.M.

     Date                  Subject

2076-03-23    ECO 512: Managerial Economics

2076-03-24    MKT 511: Marketing Management

2076-03-25    MSC 514: Statistical Methods

2076-03-26    MGT 515: Organizational Behavior

2076-03-27    MGT 519: Managerial Communication

 

 

शाखा अधिकृत

 

 

 

         

Attachments

05/31/2019
SN. Name Download