वि.वि.एस. चौंथो वर्षको Final Project Work बुझाउने म्याद थप तथा मौखिक प्रस्तुति (Viva) सम्बन्धी सूचना

२०७६।०१।३१


 

यस क्याम्पसको वि.वि.एस. चौंथो वर्षका विद्यार्थीहरूको Final Project Work बुझाउने मिति २०७६।०१।३१ गतेसम्म भनिएकोमा उक्त म्याद अन्तिम पटकको लागि मिति २०७६ जेठ ७ गतेसम्म थप गरिएको र उक्त विद्यार्थीहरूको मौखिक प्रस्तुति (Viva) मिति २०७६ साल जेठ ९ गते दिनको ११.३० बजेदेखि लिइने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गराइन्छ । मौखिक प्रस्तुतिका लागि उपस्थित हुने विद्यार्थीहरूले वि.वि.एस. चौंथो वर्षको प्रवेश पत्र अनिवार्यरुपमा ल्याउनुपर्नें छ । अन्यथा मौखिक प्रस्तुति (Viva) मा सहभागी नगराइने व्यहोरा पनि यसै सूचनाद्वारा सूचित गराइन्छ ।
 

 
       सहायक क्याम्पस प्रमुख
 

Attachments

05/14/2019
SN. Name Download