एम.वि.एस. तह प्रथम सेमेष्टर २०७५ समूह (प्रातः) को कक्षा प्रातः समयमा संचालन हुने बारेको सूचना

२०७६।०१।२६

 

यस क्याम्पसको एम.वि.एस. तह प्रथम सेमेष्टर २०७५ समूह (प्रातः) को नियमित कक्षाहरू स्थान अभावका कारणले साँझ समयमा संचालन भईरहेकोमा यहि मिति २०७६  साल बैशाख ३१ गतेदेखि उक्त समूहको नियमित कक्षाहरू प्रातः समयमा नै संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै साँझ समूहमा भर्ना भएका तर रात्रीकालिन समयमा यातायातको असुविधा तथा जागिरको कारणले साँझ समूहमा कक्षा लिन असमर्थ भएका विद्यार्थीहरूले प्रातः समूहमा स्थानान्तरण हुन चाहेमा प्रमाणसहित शैक्षिक प्रशासन शाखामा आफ्नो निवेदन दिन पनि यसै सूचनाद्वारा सूचित गरिन्छ । 

 

 

क्याम्पस प्रमुख

 

Attachments

05/09/2019
SN. Name Download