Thesis Orientation कक्षा सम्बन्धी सूचना

२०७६।०१।२६

 

यस क्याम्पसको एम.वि.एस. तह २०७३ समूह चौथो सेमेष्टर (प्रातः तथा साँझ) मा अध्ययनरत विद्यार्थीहरूको लागि मिति २०७६।०१।२९ र ३० गतेका दिनहरूमा Thesis Orientation कक्षा संचालन हुने भएकोले सो समूहका विद्यार्थीहरूले उक्त कक्षाहरूमा अनिवार्य उपस्थित हुनको लागि सम्बन्धित सबै विद्यार्थीहरूलाई सूचित गरिन्छ । साथै उक्त कक्षाहरूमा अनुपस्थित भएका  विद्यार्थीहरूको Thesis Proposal स्वीकार नगरिने व्यहोरा पनि यसै सूचनाद्वारा सूचित गरिन्छ ।

 

पुनश्च : Thesis Orientation का कक्षाहरू प्रातः ६ः३० बजेदेखि ९ः३० बजेसम्म संचालन हुनेछन् ।



क्याम्पस प्रमुख

 

Attachments

05/09/2019
SN. Name Download