वि.वि.एस. प्रथम वर्ष, २०७५ समूहको कक्षा संचालन बारेको सूचना

२०७५।०६।१२

 


यस क्याम्पसको पूर्व प्रकाशित सूचनामा वि.वि.एस. तह २०७५ समूह प्रथम वर्षको नियमित कक्षा मिति २०७५ आश्विन १५ गतेदेखि सुरु हुने भनिएकोमा त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालय द्वारा संचालित स्नातक तहको परीक्षा केन्द्र यस क्याम्पसमा पनि रहेकोले उक्त समूहको कक्षा मिति २०७५ आश्विन २१ गते आइतबारदेखि सुरु हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गराइन्छ । साथै उक्त तहमा भर्ना हुन इच्छुक विद्यार्थीहरुलाई यथाशिघ्र भर्ना हुन पनि यसै सूचनाद्वारा सूचित गरिन्छ ।


                                          
                                      सहायक क्याम्पस प्रमुख
 
 

Attachments

09/28/2018
SN. Name Download