Notice regarding Regular Attendance in MBS Semester Program

२०७४।१२।२१


सूचना

यस शंकर देव क्याम्पसको एम.वि.एस. तह प्रथम सेमेष्टर तथा दोश्रो सेमेष्टर (प्रातः तथा साँझ समूह) मा नियमित अध्ययनरत विद्यार्थीहरूले आ–आफ्नो क्याम्पस रोल नं. अनुसारको सेक्सनका कक्षाहरूमा मात्र अध्ययन गरी नियमित हाजिरी अनिवार्य हुनुपर्नेछ । यदि कक्षामा अनुपस्थित भई हाजिरी नपुगेमा Not Qualified (NQ) लागेर Semester-end board परीक्षामा सम्मिलित हुन नपाउने व्यहोरा समेत सम्बन्धित सबै विद्यार्थीहरूलाई जानकारीको लागि सूचित गरिन्छ । 


   
     क्याम्पस प्रमुख

Attachments

04/04/2018
SN. Name Download