अध्यापन कार्य बन्द हुने बारे सूचना

२०७६।११।२८

 

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखाद्वारा संचालन गरिने स्नातकोत्तर तह दोश्रो तथा चौंथो सेमेष्टर परीक्षाको परीक्षा केन्द्र यस क्याम्पसमा पनि रहेकोले मिति २०७६ साल फागुन २९ र ३० गतेका दिनहरूमा वि.वि.एस. तह प्रथम वर्षका कक्षाहरुको अध्यापन कार्य बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।

 

 

सहायक क्याम्पस प्रमुख