वि.वि.एस. चौंथो वर्षको Final Project Proposal बारे सूचना

२०७६।०९।१७


यस क्याम्पसको वि.वि.एस. चौंथो वर्षमा अध्ययनरत विद्यार्थीहरूले आफूले अध्ययन गरेको विशिष्टीकरण (Concentration) विषयमा मात्र Final Project को लागि Project Proposal तयार गरी मिति २०७६ माघ १ गतेदेखि माघ २९ गतेसम्म यस क्याम्पसको शैक्षिक प्रशासनमा बुझाई आ–आफ्नो सुपरिवेक्षक लिईसक्नुपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।

नोट :  १) Final Project Title विद्यार्थी स्वयंले Select गर्नु पर्नेछ ।  
         २) Final Project Proposal बुझाउँदा वि.वि.एस. चौंथो वर्षको दोश्रो किस्ता बुझाएको रसिदको प्रतिलिपी अनिवार्य रूपमा पेश गर्नु पर्नेछ ।

                   

 

    क्याम्पस प्रमुख

 

Attachments

SN. Name Download
1 BBS_4th_year_Project_format_2074_246705.pdf