निःशुल्क छात्रवृत्तिको अन्तरवार्ता स्थगित सम्बन्धि सूचना

२०७६।०८।०१


 

यस क्याम्पसमा अध्ययनरत वि.वि.एस. तह दोश्रो वर्ष २०७४ समूहका विद्यार्थीहरुको निःशुल्क छात्रवृत्तिको मिति २०७६।०८।०२ गते हुने भनिएको अन्तरवार्ता विशेष कारणवश स्थगित गरिएकोले सो अन्तरवार्ता मिति २०७६।०८।०४ गते पूर्व निर्धारित समय अनुसारै लिइने व्यहोरा सम्बन्धित सबै विद्यार्थीहरुको जानकारीको लागि सूचित गरिन्छ । 

 


सदस्य सचिव
निःशुल्क तथा जेहेन्दार छात्रवृत्ति समिति