वि.वि.एस. चौंथो वर्षको Final Project Work को छुट Viva बारे सूचना

२०७६।०२।०९


 

यस क्याम्पसका वि.वि.एस. चौंथो वर्षको परीक्षामा सम्मिलित भई Final Project Work बुझाईसकेका तर मौखिक प्रस्तुति (Viva) छुटेका विद्यार्थीहरूको हकमा अन्तिम पटकको लागि यही मिति २०७६ जेठ १५ गते दिनको ११ः३० बजदेखि २ः०० बजेसम्म लिइने व्यहोरा सम्बन्धित सबैका लागि सूचित गरिन्छ । मौखिक प्रस्तुतिका लागि उपस्थित हुने विद्यार्थीहरूले अनिवार्यरूपमा वि.वि.एस. चौथो वर्षको परीक्षाको प्रवेश पत्र, विद्यार्थी परिचय पत्र र आफूसंग भएको Final Project Work ल्याउनुपर्ने छ । साथै Final Project Work बुझाउन बाँकी भएका विद्यार्थीहरूलाई मिति २०७६ जेठ १५ गते विहान ११ः०० बजेसम्ममा बुझाउनसमेत सूचित गरिन्छ । 

        


            सहायक क्याम्पस प्रमुख