४ वर्षे वि.वि.एस. चौथो वर्ष २०७६ सालकोे परीक्षा आवेदन फाराम भर्न छुटेका परीक्षार्थीहरुलाई विशेष सूचना

२०७५।११।०६

 

त्रि.वि.प.नि.का. वल्खुद्वारा मिति २०७५।११।०६ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार २०७५/०७६ सालमा संचालन हुने २०७६ सालको वि.वि.एस. चौथो वर्षको नियमित पुरा तथा आंशिक परीक्षा आवेदन फाराम भर्न छुटेका परीक्षार्थीहरूले मिति २०७५ साल फागुन १९ गतेभित्र परीक्षा आवेदन फाराम भरी दिनको ११ः०० बजेदेखि २ः०० बजेभित्र यस क्याम्पसको शैक्षिक प्रशासन शाखाबाट रुजु गराई दोब्बर परीक्षा शुल्क सहित आर्थिक प्रशासन शाखाको फी काउण्टरमा बुझाउन सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ । 

   
                                                                                                     क्याम्पस प्रमुख