BBS 4th year प्रि–बोर्ड परीक्षा सम्बन्धी सूचना

२०७५।०९।०४
 


    यस क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्घि गर्ने उद्देश्य तथा विद्यार्थीहरुलाई अन्तिम परीक्षामा संलग्न हुन सहजीकरण गर्ने उद्देश्यले वि.वि.एस. तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूको प्रि–बोर्ड परीक्षा मिति २०७५ साल माघ १७ गते विहीबार देखि निम्न तालिका अनुसार संचालन हुने हुनाले उक्त परीक्षाहरुमा अनिवार्य उपस्थितिको लागि सम्बन्धित सबै विद्यार्थीहरुलाई सूचित गरिन्छ ।

                                      BBS 4th year Pre Board Examination Schedule

Date

Subject

Time

2075-10-17

Budgeting and Controlling of Profit / Fund. of Investment/ Fund. of Selling

12.00 PM – 3.00 PM

2075-10-18

Entrepreneurship and Enterprise Development

 

12.00 PM – 3.00 PM

 

2075-10-20

Acc. for Business/Fund. of Corporate Finance/Fund. of Service Marketing

 

12.00 PM – 3.00 PM

 

2075-10-21

Business Research Methods

12.00 PM – 3.00 PM

2075-10-22

Adv. Financial Accounting/ Fund. of Financial Institutions and Markets/ Fund. of Advertising

12.00 PM – 3.00 PM

 

    पुनश्च : परीक्षा शुल्क रु. ५००।– (पाँच सय मात्र) मिति २०७५।१०।१४ गतेसम्म यस क्याम्पसको फी– काउण्टरमा बुझाउनु पर्नेछ ।
  

                                      सहायक क्याम्पस प्रमुख