NQ (Not Qualified) लागेका विद्यार्थीहरूलाई प्रि–बोर्ड परीक्षा सम्बन्धी सूचना

२०७५।०९।१०

 

    यस क्याम्पसको एम.वि.एस. तह २०७३ समूह (प्रातः तथा साँझ) दोश्रो सेमेष्टरको बोर्ड परीक्षामा विविध कारणले कुनै विषयमा NQ (Not Qualified) लागि सम्बन्धित विषयको परीक्षामा सम्मिलित हुन नपाएका विद्यार्थीहरूले मिति २०७५।०९।१५ गते देखि सञ्चालन हने एम.वि.एस. तह २०७४ समूह, दोश्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूको नियमित प्रि–बोर्ड परीक्षाको तालिका अनुसारै सम्बन्धित विषयको प्रि–बोर्ड परीक्षामा सम्मिलित हुनको लागि सम्बन्धित सबै विद्यार्थीहरूलाई जानकारीको लागि सूचित गरिन्छ । 

 

सहायक क्याम्पस प्रमुख