एम.वि.एस. दोश्रो तथा तेश्रो सेमेष्टर (प्रातः तथा साँझ) को अध्यापन कार्य सुचारु हुने बारेको सूचना

                                                       २०७५।०९।०२

 

यस क्याम्पसमा मिति २०७५।०९।१५ गतेदेखि २०७५।०१०।१४ गतेसम्म हिउँदे विदा हुने भएतापनि मिति २०७५।०९।३० गतेसम्म एम.वि.एस. तह दोश्रो तथा तेश्रो सेमेष्टर (प्रातः तथा साँझ) को अध्यापन कार्य सुचारु हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै मिति २०७५।१०।०१ गतेदेखि उक्त तहको दोश्रो तथा तेश्रो सेमेष्टरलाई आवश्यकतानुसार अतिरिक्त कक्षा सञ्चालन हुने पनि यसै सूचनाद्वारा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।


क्याम्पस प्रमुख