प्रि–बोर्ड परीक्षा सम्बन्धी सूचना (एम.वि.एस. २०७४ साँझ समूह)

२०७५।०९।०१

    यस क्याम्पसको एम.वि.एस. तह २०७४ समूह, दोश्रो सेमेष्टर (साँझ) मा अध्ययनरत विद्यार्थीहरूको प्रि–बोर्ड परीक्षा मिति २०७५ साल पुस १५ गते आइतबार देखि निम्न तालिका अनुसार संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।

Date

Subject

Time

2075-09-15

FIN 510 : Financial Management

4.00 PM - 6.00 PM

2075-09-17

ACC 517 : Management Accountancy

4.00 PM - 6.00 PM

2075-09-18

MGT 513 : Human Resource Mgmt.

4.00 PM - 6.00 PM

2075-09-19

MSC 516 : Production and Operations Mgmt.

4.00 PM - 6.00 PM

2075-09-20

MGT 518 : Business Environment

4.00 PM - 6.00 PM

 

 

  •     पुनश्च :

१)    सबै विषयको प्रि–बोर्ड परीक्षामा सम्मिलित नभएका तथा अनुत्तिर्ण भएका विद्यार्थीहरूको सम्बन्धित विषयमा NQ (Not Qualified) हुने हुनाले अन्तिम परीक्षा (Semester-End परीक्षा) मा सामेल हुन नपाउने व्यहोरा समेत सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीको लागि सूचित गरिन्छ ।
२)    उपरोक्त परीक्षा कार्यक्रम अनुसार परीक्षामा उपस्थित हुन नसकेका र अनुतिर्ण भएका विद्यार्थीहरूको लागि १ (एक) पटक मात्र पुनः परीक्षाको व्यवस्था गरिनेछ । साथै उक्त पुनः परीक्षामा सहभागी हुन  पुनः परीक्षा शुल्क वापत रु. ५००।– (पाँच सय रुपैया मात्र) अनिवार्य रुपमा बुझाउनु पर्ने छ ।   
३)    परीक्षा केन्द्र :

Shanker Dev Campus,

Putalisadak, Ktm.

    Evening Shift All      

                   

 

 

 

कार्यक्रम संयोजक
एम.वि.एस. साँझ कार्यक्रम