MBS 3rd semester 2073 Batch Admission Notice

२०७५।०४।२०

एम वि.एस. तह तेश्रो सेमेष्टर प्रातः तथा साँझ समुहको भर्ना सम्बन्धी सूचना

यस क्याम्पसको एम.वि.एस. (२०७३ समूहको) दोश्रो सेमेष्टरको परीक्षामा सम्मिलित विद्यार्थीहरूले यही मिति २०७५ श्रावण २० गतेदेखि २५ गतेसम्ममा तेश्रो सेमेष्टरमा भर्ना हुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै उक्त समूहको नियमित कक्षाहरू मिति २०७५ श्रावण ३० गते बुधबारदेखि सञ्चालन हुने पनि यसै सूचनाबाट सूचित गरिन्छ । 


पुनश्च : १) उक्त समयभित्र भर्ना नभएका विद्यार्थीहरुलाई कक्षामा प्रवेश नगराइने तथा समयसीमा भित्र भर्ना नभई हाजिरी नपुगेमा क्याम्पस प्रशासन जवाफदेही नहुने व्यहोरा सूचित गराइन्छ । 
          २) भर्ना तथा अन्य शुल्क सम्बन्धी विवरण यस क्याम्पसको लेखा  शाखाबाट प्रकाशित गरिएको सूचना अनुसार हुनेछ । 



सहायक क्याम्पस प्रमुख
प्रातः समूह