३ वर्षे तथा ४ वर्षे वि.वि.एस. तह तेश्रो वर्षको दोश्रो किस्ता तथा परीक्षा शुल्क रकम बुझाउने सम्बन्धि सूचना

    
यस क्याम्पसको शैक्षिक प्रशासन शाखाको मिति २०७३।११।२० को प्रकाशित सूचना अनुसार ३ वर्षे तथा ४ वर्षे वि.वि.एस. तह तेश्रो वर्षको परीक्षा शुल्क रकम बुझाउन हुन सूचित गरिन्छ । अतः तोकिएको समय भित्र रकम बुझाउन हुन सम्बन्धित सबै विद्यार्थीहरुलाई सूचित गरिन्छ ।

तपसिल

    
१. शिक्षण शुल्क     रु.२,०००।–
२. परीक्षा शुल्क     रु.६३०।–     
          ––––––––––––––––
         जम्मा रु.२,६३०।–        


१. फिल्ड वर्क रिपोर्ट रकम रु.१,०००।– प्रति रिर्पोट थप शुल्क लाग्ने छ ।

१. आंशिक परीक्षार्थीहरुको लागि परीक्षा शुल्क रु.६३०।–

    

नोट ः मिति २०७३।११।२० मा प्रकाशित गोरखापत्रको सूचना अनुसार  ।


केशव राज भट्टराई
आर्थिक उप नियन्त्रक