२०७७।१०।०२

 

यस क्याम्पसको वि.वि.एस. चौंथो वर्षका विद्यार्थीहरूको Final Project Word बुझाउने मिति २०७७ पुस मसान्तसम्म भनिएकोमा उक्त म्याद अन्तिम पटकको लागि मिति २०७७ माघ ०९ गतेसम्म थप गरिएको र उक्त विद्यार्थीहरूको मौखिक प्रस्तुति (Viva) मिति २०७७ साल माघ १५ र १६ गते निम्न तालिका अनुसार लिइने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गराइन्छ । 

पुनश्च : मौखिक प्रस्तुतिका लागि उपस्थित हुने विद्यार्थीहरूले वि.वि.एस. चौंथो वर्षको प्रवेश पत्र र आफूसंग भएको Final Project Work अनिवार्यरुपमा ल्याउनुपर्नें छ । अन्यथा मौखिक प्रस्तुति (Viva) मा सहभागी गराइने छैन । 

Viva Schedule: 

   Time: 11:30 A.M. to 2.00 P.M.         

   Date

     Group

     Exam Roll No.

2077-10-15            

     Finance Group

     390242 - 390641

 

 

 

2077-10-16        

 

 

 

     Finance Group

    390642 - 391277

     Account Group

     All

     Marketing Group

     All

     Back

     All

 

   सहायक क्याम्पस प्रमुख