२०७७।०९।२३


 

त्रि.वि.प.नि.का. वल्खुद्वारा मिति २०७७।०९।२२ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार २०७७ सालमा संचालन हुने ४ वर्षे वि.वि.एस. तह तेश्रो वर्षको परीक्षा दिने यस क्याम्पसका नियमित तथा आंशिक परीक्षार्थीहरू र ३ वर्षे वि.वि.एस. तहमा समयसिमा नाघेका विद्यार्थीहरूको हकमा २०७७ सालको वार्षिक परीक्षामा एकपटकको लागि मौका परीक्षामा सहभागी हुनका लागि परीक्षा आवेदन फाराम भर्न छुटेका यस क्याम्पसका परीक्षार्थीहरूले मिति २०७७ साल माघ ०५ गतेसम्ममा परीक्षा आवेदन फाराम भरी दिनको ११ः०० बजेदेखि २ः०० बजेभित्र शैक्षिक प्रशासन शाखाबाट रुजु गराई दोब्बर परीक्षा दस्तुरसहित आर्थिक प्रशासन शाखाको फी–काउण्टरमा बुझाउन सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ । 

 

 

       क्याम्पस प्रमुख