२०७७।०९।१२

 

 

उपरोक्त सम्बन्धमा यस क्याम्पसका वि.वि.एस. चौंथो वर्ष २०७७ सालको परीक्षामा सम्मिलित भएका विद्यार्थीहरूले Final Project Work आ–आफ्नो Supervisor हरूसंग जाँच गराई यहि मिति २०७७ पौष मसान्तभित्र निम्नानुसार प्रक्रिया पु¥याई शैक्षिक प्रशासन शाखामा बुझाई सक्नुपर्ने व्यहोरा सम्बन्धित सबैका लागि सूचित गराइन्छ । 

१) Final Project Work बुझाउँदा Supervisor's Recommendation र  क्याम्पसको Letter Head मा बनाउनु पर्नेछ । उक्त Letter Head यस क्याम्पसको शैक्षिक प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ । 

२) Final Project Work को Supervisor's Recommendation मा Supervisor को हस्ताक्षर र Endorsement मा Campus Chief र Research Department Head को हस्ताक्षर अनिवार्य हुनु पर्नेछ ।

३) Final Project Work तीन (३) कपी बुझाउनु पर्ने छ ।

४) Final Project Work को Topic पहिले बुझाएको Project Work Proposal संग मेल नखाएमा स्वीकृत गरिने छैन ।

५) Final Project Work को Title Page (मौखिक प्रस्तुति) मा विद्यार्थीहरू अनिवार्य रूपमा उपस्थित हुनु पर्नेछ । VIVA लिइने मिति पछि प्रकाशित गरिने छ ।

६) Final Project Work को Title Page मा चौथो वर्षको परीक्षा रोल नं. (Exam Symbol No.) समूह (Group) र Proposal दर्ता नं. स्पष्ट उल्लेख गर्नुपर्ने छ ।

 

 सहायक क्याम्पस प्रमुख

 

Attachments

12/27/2020
SN. Name Download }}
1 BBS_Project_format_New_2074_246705.pdf