२०७७।०६।२७

 

२०७७ सालको “विजया दशमी, शुभ–दिपावली, नेपाल संवत ११४१ तथा  छठ पर्व” को शुभ उपलक्ष्यमा यस क्याम्पसका समस्त प्राध्यापक, कर्मचारी एवं विद्यार्थीहरूमा सुख, शान्ति, दीर्घायु तथा सु–स्वास्थ्यको कामनाका साथ उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय   शुभ–कामना व्यक्त गर्दछु ।

 

क्याम्पस प्रमुख