२०७७।०६।२५

 

यस शंकरदेब क्याम्पसमा बडादशैं २०७७ को उपलक्ष्यमा यस क्याम्पसमा २०७७ कार्तिक १ गतेदेखि १५ गतेसम्म सार्वजनिक बिदा हुने र कार्तिक १६ गतेदेखि २८ गतेसम्म क्याम्पसको हिउँदे बिदाबाट मिलान गर्ने गरी क्याम्पसमा संचालित सम्पूर्ण अध्ययन, अध्यापन कार्य स्थगन हुने ब्यहोरा सम्वन्धित सबै शिक्षक तथा बिद्यार्थीहरुका लागी यसै सूचनाद्धारा सूचित गरिन्छ ।

 

भोजराज ओझा

स.क्याम्पस प्रमुख