मिति : २०७७।०३।१४

 

यस क्याम्पसद्वारा पूर्व प्रकाशित सूचना अनुसार त्रि.वि. केन्द्रिय कार्यालयबाट Microsoft Teams प्रयोग गरी अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन भई आए बमोजिम यस क्याम्पसमा प्राध्यापनरत शिक्षक तथा विद्यार्थीहरूलाई Microsoft Teams ID वितरण गरी तालिम दिनुपर्ने भएकोले मिति २०७७।०२।२५ गतेदेखि २०७७।०३।१५ गतेसम्मका लागि यस क्याम्पसमा सञ्चालित सम्पूर्ण कार्यक्रमहरूको पठन–पाठन स्थगित गरिएकोमा हाल शिक्षकहरूको मात्र Microsoft Teams ID प्राप्त भई तालिमसमेत दिईसकेको तर विद्यार्थीहरूको Microsoft Teams ID प्राप्त नभएको हुँदा उक्त ID प्राप्त भएपछि अनलाइन कक्षाहरू सञ्चालन हुने मिति अर्को सूचना मार्फत जानकारी गराइने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ । 


निमित्त क्याम्पस प्रमुख