२०७६।०८।०१

 

यस क्याम्पसको एम.वि.एस. तह २०७३ समूह, चौंथो सेमेष्टर (प्रातः) मा अध्ययनरत विद्यार्थी राजिव गुरुङ्ग (रोल नं. १०३७) को मिति २०७६।०६।१३ गतेका दिन सडक दुर्घटनामा परी निधन भएकोमा मिति २०७६।०८।०२ गते सोमबारका दिन प्रातः ७ः३० बजे क्याम्पस प्राङ्गणमा शोकसभा गरिने र उक्त दिन यस क्याम्पसको सम्पूर्ण तहका कक्षाहरूको पठन–पाठन बन्द हुने व्यहोरा पनि सम्बन्धित सबैको जानकारीको लागि यसै सूचनाद्वारा सूचित गरिन्छ ।

 

 

 

        क्याम्पस प्रमुख