२०७६।०२।३०


 

यस क्याम्पसको शैक्षिक भवनको निर्माण कार्य थालनी भइसकेको र सो निर्माण कार्यका लागि निर्माण सामाग्रीहरू ओसार पसार गर्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै क्याम्पसको बाहिरी गेटदेखि भित्रसम्म माथि बाटोमा कसैले पनि मोटरसाइकल तथा गाडी पार्किङ्ग नगरीदिनुहुन सम्बन्धित सबैलाई यसै सूचनाद्वारा सूचित गरिन्छ ।

 

    
  क्याम्पस प्रमुख