२०७५।०८।०५

सूचना

त्रि.वि. प्राध्यापक संघ, केन्द्रिय समितिको मिति २०७५।०६।२१, प.सं.च.नं. ३६।०७५।०७६ को प्राप्त पत्रानुसार त्रि.वि. प्राध्यापक संघको पाँचौं राष्ट्रिय महाधिवेशनका लागि यस क्याम्पसबाट केन्द्रिय प्रतिनिधिको छनौट र क्याम्पस एकाई गठन गर्ने उद्देश्यले मिति २०७५।०८।०६ गते विहीबार विहान ११ः०० बजे यस क्याम्पसमा प्राध्यापनरत सम्पूर्ण स्थायी तथा करारमा कार्यरत प्राध्यापकज्यूहरूलाई छलफलका लागि अनिवार्य उपस्थित भईदिनुहुन अनुरोध गर्दछु ।


क्याम्पस प्रमुख