२०७५।६।१

सूचना

 नेपाल सरकार गृहमन्त्रालयको च.नं. १५६ मिति २०७५।५।२० को प्राप्त पत्रानुसार संविधान दिवस २०७५ यहि २०७५।६।३ गतेका दिन हर्षोल्लास पूर्वक भव्यताका साथ मनाउने सन्दर्भमा यस क्याम्पसका सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुलाई विहान ठिक ७ः३० बजे अगावै नेपाली सैनिक मञ्च टुंडिखेलमा उपस्थित गराईदिन हुन अनुरोध भई आए अनुसार र उक्त दिन विहान ७ः३० अगावै उल्लेखित स्थानमा उपस्थितिका लागि सम्पूर्ण शिक्षक, कर्मचारी र विद्यार्थीलाई यसै सूचनाद्वारा अनुरोध गरिन्छ ।

                                        
   
सहायक क्याम्पस प्रमुख