२०७५।०५।१४    


सूचना

यस क्याम्पसमा मिति २०७५ भाद्र १७ गते आइतबार ६५ औं वाणिज्य दिवश मनाउने कार्यक्रम भएको हुँदा उक्त दिन यस क्याम्पसमा संचालित सम्पूर्ण तहको पठन पाठन बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।



क्याम्पस प्रमुख