२०७५।०३।१९

 

सूचना

यस शंकर देव क्याम्पसका पूर्व निमित्त क्याम्पस प्रमुख प्रा.डा. कमल दास मानन्धरज्यूको मिति २०७५।०३।१७ गते भएको असामयिक निधनले शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको छ । यस दुःखद् घडिमा शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै मिति २०७५।०३।२४ गते आइतवारका दिन यस शंकर देव क्याम्पसमा शोक विदा हुने व्यहोरा निर्देशानुसार जानकारी गराईन्छ ।

 


सहायक क्याम्पस प्रमुख