२०७५।३।४


सूचना

यहि मिति २०७५।३।१० गते देखि १४ गते सम्म शंकरदेव क्याम्पस र विश्वविद्यालय अनुदान आयोगको संयुक्त आयोजनामा ‘अनुसन्धान विधि’ को तालिम आयोजना गरिने व्यहोरा सहर्ष जानकारी गराँउदै उक्त तालिममा, तालिम अवधिभर अनिवार्य रुपमा सहभागीता जनाउन यस क्याम्पसमा कार्यरत इच्छुक प्राध्यापकज्यूहरुले मिति २०७५।३।७ गते सम्म अनुसन्धान विभागमा आफ्नो नाम दर्ता गराउनुहुन सूचित गरिन्छ ।

तालिम संचालन हुने समय : २ः०० बजे देखि ५ः३० बजे सम्म ।


     
  क्याम्पस प्रमुख