२०७६।०८।२२

 

 

यस क्याम्पसको BBA-Finance तेश्रोे सत्रमा अध्ययनरत छात्र प्रशान्त चलाउने, रोल नं. ७/०७५ को मिति २०७६।०८।२० गते शुक्रवारका दिन असामयिक निधन भएकोले स्व. छात्र प्रशान्त चलाउने लाई हार्दिक श्रद्घाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना तथा शोक सन्तप्ध परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै मिति २०७६।०८।२३ गते सोमबारका दिन यस क्याम्पसको सम्पूर्ण तहका कक्षाहरूको पठन–पाठन बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यसै सूचनाद्वारा सूचित गरिन्छ ।

 

           क्याम्पस प्रमुख