२०७४।४।९

जरुरी सूचना
त्रि.वि. कर्मचारी संघ, क्याम्पस इकाईहरुको निर्वाचन मिति २०७४।४।११ गते हुने भएकोले उक्त १  (एक) दिन यस क्याम्पसमा प्रशासनिक कार्यहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ ।


 
सहायक क्याम्पस प्रमुख