२०७४।०३।२२


सूचना

यस शंकर देव क्याम्पस अन्तर्गत एम.वि.एस. तह दोश्रो वर्षमा अध्ययनरत छात्र मान बहादुर शाही (रोल नं. ३३९३/०७२ समूह) को मिति २०७४।०३।१२ गतेका दिन असामयिक निधन भएकोले स्वर्गिय छात्र मान बहादुर शाही लाई हार्दिक श्रद्घाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना तथा शोक सन्तप्ध परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै मिति २०७४।०३।२३ गते शुक्रबारका दिन यस क्याम्पसका सम्पूर्ण कार्यक्रमको पठन–पाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।


    सहायक क्याम्पस प्रमुख