२०७४।३।२२


अत्यन्त जरुरी सूचना 

    त्रिभुवन विश्वविद्यालयको प.स.च.नं. ११२/०७३/०७४ मिति २०७३।४।२५ को निर्णयानुसार क्याम्पसमा अनिवार्य रुपमा विद्युतिय यन्त्रबाट हाजिरी गर्ने गराउने व्यवस्था भएको हुँदा यस क्याम्पसमा प्रशासनिक कर्मचारीहरुको विद्युतिय यन्त्रबाट हाजिरी मिति २०७३ मार्ग बाट शुरु भइसकेको व्यहोरा अनुरोध गर्दै क्याम्पसमा गठित विभागिय प्रमुखहरुको संयुक्त बैठकबाट (मिति २०७३।८।३) उपरोक्त हाजिरी गर्न समर्थन भएको हुँदा र यस क्याम्पस त्तब्ब् को लागी अघि बढिसकेको र सो का लागी विद्युतिय हाजिरी पनि त्यसका मापदण्डहरु मध्येनै पर्ने भएकोले प्राध्यापकवर्गले पनि अनिवार्य रुपमा विद्युतिय हाजिरी गर्नु पर्ने भएकोले उक्त व्यवस्था यहि (शैक्षिक वर्ष २०७४।०७५) मिति २०७४ श्रावण १ गते देखि लागु हुने भएको हुँदा सम्वन्धित यस क्याम्पसमा प्राध्यापनरत सम्पूर्ण स्थायी, करार, आंशिक शिक्षक तथा विभिन्न कार्यक्रमका निर्देशक, सहायक निर्देशकहरुले आ–आफ्नो औठाको सहि छापको नमुना दिनको लागी मिति २०७४।३।२५ गते देखि २०७४।३।२८ गते भित्र दिनको ११:०० बजे देखि २:०० बजे सम्म क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु ।

                                                                                    क्याम्पस प्रमुख