२०७३।१२।२०


अध्यापन कार्य समाप्त हुने सूचना

    यस क्याम्पसको वि.वि.एस. तह तेश्रो वर्ष २०७१ समूहकोे नियमित अध्यापन कार्य मिति २०७३ चैत्र ३१ गतेसम्म मात्र संचालन हुने र त्यसपछि समाप्त हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।


 
                                                       सहायक क्याम्पस प्रमुख